बिदेशमा आर्जन गरेको सीप र स्रोतलाई मुलुकको सम्बृद्धिमा परिचालन गरौ अध्यक्ष घले

सन्तोष  गौतम /विकल्प न्यूज असोज २२ गते । रआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष शेष घलेले बिदेशमा आर्जन गरेको सिप र स्रोतलाई नेपालको सम्बृद्धीमा परिचालन गर्न चाहेको बताउनुभएको छ । मालीका गाउँपालीकाको केन्द्र दरवाङ बजारमा आईतबारदेखि सुरु भएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिको दोस्रो महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष घलेले सो कुरा बताउनुभएको हो । “दुई … Continue reading बिदेशमा आर्जन गरेको सीप र स्रोतलाई मुलुकको सम्बृद्धिमा परिचालन गरौ अध्यक्ष घले